दफा १
संक्षिप्त नाम र प्रारम्भ
(१) यस ऐनको नाम “आयोडिनयुक्त नून (उत्पादन तथा बिक्री वितरण) ऐन, २०५५” रहेको छ ।
(२) यो ऐन नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको क्षेत्रमा तोकेको मितिदेखि प्रारम्भ हुनेछ ।